आत्मिय प्रेम

आत्मिय प्रेम
उ म तिर हेर्दै बोल्दै थियो , ” प्रेम अत्मिय र विवाह निष्पक्षिय भन्नेहरु विबाहकै पहिलो रात तल लच्किने र माथी उफ्रीने खेल खेल्ने गर्छन। यो प्रेम र विवाह यौनको लागि वन्शको लागि गरिन्छ किन भन्न सक्दैनन। प्रेम आत्मिय हुन्न यो बन्द कोठामा सिमित प्रेम म गर्न सकदिन।”
उ म तिर हेर्दै फेरि बोल्यो ” तपाइ के ठान्नु हुन्छ त भीष्म सर ? ”
मेरो जवाफ सिधा थियो , ” म यो दुलो र गुलोको खेलमा विस्वास गर्दिन, ओहो अस्लिल पो बोले क्यारे , सरि आइ डोन्ट बिलिव इन दिस सिट पोल एन्ड होल गेम ”
उ म तिर हेर्दै टोलायो । म भने उसलाइ हेर्दै मुस्कुराए।
२०१४-११-२१

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: