मृत्युमा पक्षपात

उनले बिहानै फोन गरिन
” तपाइले थाहा पाउनु भयो भीष्म सर, विमान दुर्घटना भएछ नि, २३ जना मरे भन्ने सुनेको”
” ला होर ! हाम्रा आफन्त त कोहि परेनन नि ” मैले जवाफ फर्काए
” के सबै नेपाली हाम्रा आफन्त होइनन र? ” उनले प्रस्न गरिन
“हुन ” त्यो भन्दा बेसि बोल्न सकिन
मन मनै सोचे “हरेक बर्ष ३२ सिट भएको बस दुर्घटना कैले ६७ कैले ९१ मर्दा त कहिलै फोन गरेर भनेनौ नि नेपाली मरे भनेर , के तिम्रो नेपाली मर्दाको माया उड्ने जहाजमा मात्रै हो ? ” तर भन्न सकिन
“कहा टोलाएको ” उनले भनिन
” कहि होइन , ती लास त जलाउनु पनि परेन है , सबै जलि सके होला नि आफै?” मैले बोले
“हावा मान्छे , के हावा कुरा गरेको ” भन्दै फोन राखिन।
यता म भने फेसबुक खोलेर “RIP मृतक सबै २३ जनाको आत्माले शान्ति पाओस “भनेर पोस्ट गरे।
२०१६-२-२४, नेपाल ।।।।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: