माइ सिस्टर

माइ सिस्टर
उम खै ! प्राय प्रेम कै बिछोड कै कथा रमाइला हुन्छ्न । रास्ट्रीयताका कथा भावुक हुन्छन । यो मेरो पानामा नानूको बारे लेख्दै छु। नानू भन्ने सम्बोधनले मेरा सुबचिन्तकहरु प्रेमिल नामको परिकल्पनामा डुब्न सक्लान । म उनीहरुको भ्रमलाइ केही शब्द दिन सक्दिन तर यो मैले मायाले उनलाइ दिने सम्बोधन भने पक्कै हो । हो म आज उनै नानूको बारे लेख्दै छु, देख्दा पनि राम्री, मनकि पनि राम्री । तिमीसङ रहेका पल अनि क्षण सधै मेरा मिठा पल बनी सङ्ग्रहित हुनेछन, जस्ट वान से यु , आइ मिस यु मा सिस्टा।।।।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: