इस्वर 

​शीर्षक : इस्वर 

अचम्मै छ साच्चै

उ निर्जिब छ कि सजिब छ

दुनिया जे सुकै भनुन 

छन चै उ अजिब छ।।
माटोमा मुछिएर 

कैले छाया कैले धुपमा छ उ

अत्तरहरुको सुगन्धमा

कालो गोरो रुपमा छ उ।।
कवचधारी चादी र सुनमा छ उ

भन्छ्न सुमधुर र मिठा भजनको धुनमा छ।।
कतै सजिएका महङ्गा सिसामा छ उ 

दुनिया जे सुकै भनुन 

छन चै हर दिशामा छ उ ।।
कसैको त जिउने आसामा छ उ 

दुनिया जे सुकै भनुन 

छन चै हर भाषामा छ उ ।।
कैले दूधमा घोलिएर मात दिन आउँछ 

कैले जगल्टामा बेरिएर धुवा बनि साथ दिन आउँछ।।
अचम्मै  छ साच्चै 

उ निर्जिब छ कि सजिब छ

दुनिया जे सुकै भनुन 

छन चै उ अजिब छ।।
सृष्टि बुन्नेलाइ पनि पत्थरमा कुनिएको छ 

दुनिया जे सुकै भनुन 

हुन त उसलाइ बन्द कोठाभित्रै थुनिएको छ।।
अचम्मै छ साच्चै 

उ निर्जिब छ कि सजिब छ

दुनिया जे सुकै भनुन 

छ्न चै उ अजिब छ।।

मिति: 2015- 02-12

हेटौडा, नेपाल

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: